आत्मनिर्भरले निडर बनाउँदो रहेछ

अञ्जु तामाङ, मेकअप आर्टिस्ट कलाकारलाई चिटिक्क बनाउने पेसा हो अञ्जु तामाङको । अर्थात् उनी मेकअप आर्टिस्ट हुन् । कलाकार बन्ने सपना बोकेर काभे्रबाट राजधानी छिरेकी अञ्जुको भेट गाईजात्रा महोत्सवमा मनोज केसीसँग भएपछि उनी यो पेसातर्फ मोडिइन् । चलचित्र उद्योगमा पात्रलाई रंग्याउँदा रग्याउँदै लामो समय बिताएकी अञ्जुले धेरै आरोह अवरोह पार गरिन् । कस्तो छ नेपाली … Continue reading आत्मनिर्भरले निडर बनाउँदो रहेछ